सभापति देउवा उपचारका लागि सिङ्गापुर प्रस्थान

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिङ्गापुर जानुभएको छ । सभापति देउवा नियमित उपचारको सिलसिलामा धर्मपत्नी आरजु देउवाका साथ आज दिउँसो सिङ्गापुर प्रस्थान गर्नुभएको उहाँका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । पेटको पाचन समस्याको उपचारका लागि सिङ्गापुर जानुभएका सभापति देउवा यही भदौ १६ गते स्वदेश फर्कनुहुनेछ । काँग्रेसका तर्फबाट सरकारमा … Continue reading सभापति देउवा उपचारका लागि सिङ्गापुर प्रस्थान